Introduction

नेपाली साहित्यको विकासको अभियान विधगत अभियान भनेर २०६५ साल रामनवमीदेखि २०६६ वैशाख जेठ- अंक १ निकालेर आरम्भ गरिएको वैजयन्तीले नबिराइ निरन्तर एक अंक एक विधा निकल्दै आएको छ र यसले हरेक अंकको एउटा श्रेष्ठ रचनालाई वैजयन्ती स्रस्टा सम्मान प्रदान गर्दै आएको छ ! पुरस्कार सबन्धी विवरण शब्दार्थ प्रकाशनको पुरस्कार लिंकमा रखिएको छ ।


संरक्षक : वसन्तकुमार शर्म्मा नेपाल


निर्देशक : विनयकुमार शर्मा नेपाल


प्रधान सम्पादक : ठाकुर शर्मा भण्डारी


सम्पादक : यादव भट्टराई


प्रकाशक : शब्दार्थ प्रकाशन