Nepali English Newari Dictionary


नेपाली अंग्रेजी नेवारी शब्दसागर / Nepali English Newari Dictionary
All languages hold equal status and position that are spoken in Nepal. Setting the Nepali lexicons in the main entry this dictionary has been prepared and the meanings of which are tried to given in English as well as Newari languages, So, this equally benefical for all three types of readers.
Page:- 732. Size:- A4. Price:- 700/- Editors:- Vinaya Kumar Sharma Nepal / Shailendra Lal Singh Suwal
नेपाली साहित्यमा नेपालभित्र बोलिने सबै भाषाको अति नै गरिमापूर्ण महत्व छ । नेपाली भाषालाई प्रविष्टिमा राखेर नेपाली भाषा अंग्रेजी र नेवारीमा पनि बुझ्न सजिलै सकियोस भन्ने उद्देश्यले तयार पारिएको यो शब्दकोशले नेपाली अंग्रेजी र नेवारी तीनै भाषाका पाठकलाई सहयोग पुर्याउने छ । पृष्ठः- ७३२ । साइजः- ए फोर । संस्करणः- पहिलो । मूल्यः- ७००/- संपादकः विनयकुमार शर्मा नेपाल / शैलेन्द्रलाल सिंह सुवाल ।