Nepali English Sanskrit Dictionary


नेपाली अंग्रेजी संस्कृत शब्दसागर / Nepali English Sanskrit Dictionary

Sanskrit language is the mother language of many including Nepali. The breast of oriental philosophy is Sanskrit language. So, Sanskrit language is very important. This is beneficial to fulfill the demands to there interested in Nepali, English and Sanskrit language.
Page:- 884. Size:- A4. Price:- 850/- Edition:- 1st. Editiors:- Vasanta Kumar Sharma Nepal / Vinaya Kumar Sharma Nepal. 
नेपाली भाषाको मात्र नभई अनेक भाषाको जननी भाषा संस्कृत हो । पूर्विय साहित्य र समाजको प्रशस्तै दर्शनशास्त्रहरु संस्कृत भाषामै छन् । यसर्थ संस्कृतको महत्व विश्वभरि छ । यसै कुरालाई ध्यामा राखेर नेपाली संस्कृत र अंग्रेजी तीनै भाषाका जिज्ञासुलाई उपयोगी बन्न सकोस भन्ने उद्देश्यले यो शब्दकोश तयार गरिएको हो । पृष्ठः ८८४ । साइजः ए फोर । संस्करणः पहिलो । मूल्यः ८५०/- । संपादकः वसन्तकुमार शर्म्मा नेपाल र विनयकुमार शर्मा नेपाल ।