Nepali English Nepali Dictionary


नेपाली अंग्रेजी नेपाली शब्दसागर / Nepali English Nepali Dictionary
                                           
This dictionary gives the meanings of Nepali words into English as well as Nepali Language. The main purpose of this is to facilities the readers to know the meanings in Nepali as well as English. This dictionary is useful to both the teachers as well as students who are interested in both languages. The 4th revised edition is available in the market with free CD. 
नेपाली शब्द र अर्थको अंग्रेजी र नेपाली दुबै भाषामा अर्थ परिभाषा दिइएको यो दुईभाषी शब्दकोश हो । नेपाली शब्दलाई नेपाली र अंग्रेजी दुबै भाषाबाट बुझ्न सकियोस भन्ने यसको उद्देश्य हो । नेपाली र अंग्रेजी दुबै भाषाका शिक्षक–विद्यार्थी र पाठकलाई यस्तो कोशले मद्दत गर्दछ । दोस्रो संशोधित संस्करणदेखि सीडी राखिएको यसको चौथो परिमार्जित संस्करण बजारमा उपलब्ध छ ।  पृष्ठः- १०७० । साइजः- ए फोर । संस्करणः- चौथो । मूल्यः- ११००/- संपादकः- विनयकुमार शर्मा नेपाल । 


नेपाली अंग्रेजी नेपाली शब्दसागर (विद्यार्थी संस्करण) / Nepali English Nepali Dictionary (student)                                          
This dictionary gives the meanings of Nepali words into English as well as Nepali Language. The main purpose of this is to facilities the readers to know the meanings in Nepali as well as English. This dictionary is useful to both the teachers as well as students who are interested in both languages. The 1st revised edition is available in the market with free CD. 
नेपाली शब्द र अर्थको अंग्रेजी र नेपाली दुबै भाषामा अर्थ परिभाषा दिइएको यो दुईभाषी शब्दकोश हो । नेपाली शब्दलाई नेपाली र अंग्रेजी दुबै भाषाबाट बुझ्न सकियोस भन्ने यसको उद्देश्य हो । नेपाली र अंग्रेजी दुबै भाषाका शिक्षक–विद्यार्थी र पाठकलाई यस्तो कोशले मद्दत गर्दछ । चौथो परिमार्जित संस्करणदेखि नेपाली अंग्रेजी नेपाली शब्दसागरको यो  विद्यार्थी संस्करण बजारमा उपलब्ध छ ।  पृष्ठः- १४६८ । साइजः- डिमाइ । संस्करणः- पहिलो । मूल्यः- ८००/- संपादकः- विनयकुमार शर्मा नेपाल ।