Shabdartha Nepali Sabdasagar / शब्दार्थ नेपाली शब्दसागर
This dictionary is the remodelling form of the much praised Nepali Dictionary (Nepali Sabdasagar) which includes etymology and meanings of the words. The index of this book includes the formula of Nepali-grammar. The forth edition of this book is available in the market. CD is also available with this by the help of which one can take advantage from the computer.
Page:- 1620. Size A4. Price:- 1650\- Edition:- Fourth (revise edition 2 colour)
Editor:- Basanta Kumar Sharma Nepal           
Executive editor:- Vinaya Kumar Sharma Nepal
नेपाली साहित्यमा शब्दकोश विधाको बहुचर्चित शब्दकोश नेपाली शब्दसागरको संक्षिप्त र  परिवार्धित यो शब्दकोश व्युत्पन्न सहितको अर्थ परिभाषा समेत भएको शब्दकोश हो । यसको भित्र परिशिष्टमा नेपाली व्याकरणको सूत्रसमेत दिइएको छ । यसलाई कम्प्युटरमा समेत प्रयोग गर्न सकिनेछ यसको सफ्टवेयर (सीडी) यसै साइडमा उपलब्ध गराइएको छ । पृष्ठः-  । साइजः- ए फोर । संस्करणः- चौथो, (संशोधित दुई रंगमा) । मूल्यः १६५०/- संपादकः- वसन्तकुमार शर्म्मा नेपाल । कार्यकारी संपादकः- विनयकुमार शर्मा नेपाल ।



Conscise Nepali Dictionary / संक्षिप्त  नेपाली  शब्दसागर  
This dictionary is the student edition form of the much praised Conscise Nepali Dictionary (Nepali Sabdasagar) which includes etymology and meanings of the words. The index of this book includes the formula of Nepali-grammar. The third edition of this book is available in the market. CD is also available with this by the help of which one can take advantage from the computer.
Page:- 1140. Size:- A4. Price:- 1100\- Edition:- Six (revise edition)
Editor:- Basanta Kumar Sharma Nepal           
Executive editor:- Vinaya Kumar Sharma Nepal
नेपाली साहित्यमा शब्दकोश विधाको बहुचर्चित शब्दकोश नेपाली शब्दसागरको संक्षिप्त यो शब्दकोश व्युत्पन्न सहितको अर्थ परिभाषा समेत भएको शब्दकोश हो । यसको भित्र परिशिष्टमा नेपाली व्याकरणको सूत्रसमेत दिइएको छ । यसलाई कम्प्युटरमा समेत प्रयोग गर्न सकिनेछ यसको सफ्टवेयर (सीडी) यसै साइडमा उपलब्ध गराइएको छ । पृष्ठः- । साइजः- ए फोर । संस्करणः- छैठौ, (संशोधित) । मूल्यः- ११००/- संपादकः- वसन्तकुमार शर्म्मा नेपाल । कार्यकारी संपादकः विनयकुमार शर्मा नेपाल ।


Conscise Nepali Dictionary (student Edition) / संक्षिप्त  नेपाली  शब्दसागर (विद्यार्थी संस्करण)
This dictionary is the student edition form of the much praised Conscise Nepali Dictionary which includes etymology and meanings of the words. The index of this book includes the formula of Nepali-grammar. The third edition of this book is available in the market. CD is also available with this by the help of which one can take advantage from the computer.
Page:- 1620. Size:- Dimai. Price:- 850\- Edition:- First
Editor:- Basanta Kumar Sharma Nepal           
Executive editor:- Vinaya Kumar Sharma Nepal
नेपाली साहित्यमा शब्दकोश विधाको बहुचर्चित शब्दकोश संक्षिप्त नेपाली शब्दसागरको विद्यार्थी संस्करण हो । यो शब्दकोश व्युत्पन्न सहितको अर्थ परिभाषा समेत भएको शब्दकोश हो । यसको भित्र परिशिष्टमा नेपाली व्याकरणको सूत्रसमेत दिइएको छ । यसलाई कम्प्युटरमा समेत प्रयोग गर्न सकिनेछ यसको सफ्टवेयर (सीडी) यसै साइडमा उपलब्ध गराइएको छ ।  पृष्ठः  । साइजः- डिमाइ । संस्करणः पहिलो । मूल्यः ८५०/- संपादकः वसन्तकुमार शर्म्मा नेपाल । कार्यकारी संपादकः विनयकुमार शर्मा नेपाल ।


सानो नेपाली शब्दसागर / Small Nepali Dictionary
This dictionary is made for students, teachers and those who are interested and want to know Nepali languages as well as meaning. This dictionary is used for Nepali languages, that we can used This dictionary is summarized from Nepali Shabdartha as well.
Page:- 900. Size:- Dimai. Price:- 400/- Edition:- Forth
Editior:- Vasanta  Kumar Sharma Nepal
Executive editor:- Vinaya Kumar Sharma Nepal
स्कूल, बोर्डिङ, क्याम्पस लगायत सबै शिक्षक–बिद्यार्थीहरूलाई उपयोगी र सार्थक बनोस् भन्ने विचारले यो शब्दकोश तयार गरिएको हो । चौथो संस्करण निस्किसकेको यस शब्दकोशको विस्तृत रुप नै शब्दार्थ नेपाली शब्दसागर हो । पृष्ठः- ९०० । साइजः डिमाई । संस्करणः चौथो । मूल्यः ४००/– संपादकः वसन्तकुमार शर्म्मा नेपाल । कार्यकारी संपादकः विनयकुमार शर्मा नेपाल ।


शब्दार्थ सङ्ग्रह shabdartha sangraha
This dictionary is made for students those who are interested and want to know Nepali languages as well as meaning. This dictionary is used for Nepali languages, that we can used This dictionary is summarized from Nepali Shabdartha as well.
विविध भाषाका माध्यमबाट हाम्रा सबै शब्दकोशहरू सस्तोमा स्कुल र क्याम्पसका विद्यार्थीहरूलाई उपलब्धिपूर्ण बनोस् भन्ने हेतुले गोजी शब्दकोशको परिकल्पना गरिएको हो । पृष्ठः- १०५६ । साइजः- पकेट । संस्करणः- तेस्रो । मूल्यः २२५:- संपादकः विनयकुमार शर्मा नेपाल ।