सूचना/पुस्तक बिक्री बितरण

नेपाली साहित्यको सवंद्र्धन गर्ने उद्देश्यले साहित्य सवंद्र्धन केन्द्र नेपालले २०७१ वैशाख १ गतेदेखि ०७१ चैत्र मसान्तसम्म नेपालभित्रबाट प्रकाशित नेपाली तथा मातृभाषाका पुस्तकहरूको विवरण, टिप्पणी र समालोचना समेतको साहित्यिक वर्ष पुस्तक निकालिने भएको हुँदा आफ्नो विवरण हामीलाई यथासक्य चाँडो पठाइ सहयोग गर्नु हुन र सबै लेखकलाई यो समाचार सम्प्रेषण गरिदिनु हुन अनुरोध गर्दछौँ ।
१ पुस्तकको नाम :...................................
२ लेखक/अनुवादक/सम्पादकको नाम :...................................
३ विधा :...................................
४ प्रकाशन साल महिना र गते :........../............/.............
५ पृष्ठ सङ्ख्या : .............................
६ प्रकाशक : .............................
विषयवस्तु :.......................................................................................
...................................................................................................................
पठाउने ठेगाना
nepal.vk@hotmail.com
nepal120@yahoo.com
shabdarthaprakashan@gmail.com


हाम्रो पुस्तक चाहिएमा 
शब्दार्थ प्रकाशन
Chabahil, Ganeshasthan

Kathmandu, Nepal
Phone:+977-01-4497351/9841-496103
मा सम्पर्क राख्नुहोला 
हाम्रो लोकेशन 



हाम्रो बिक्रेताहरुको लागि Our Book Shop हेर्नुहोला 
बिक्रेताको लोकेशन