Home
Introduction
Dictionaries
Nepali Dictionary
Nepali English Nepali Dictionary
Nepali English Newari Dictionary
Nepali English Sanskrit Dictionary
Nepali English Dictionary
English Nepali Dictionary
Legal & Administrative Dictionary
English English Nepali Dictionary
Book Shop
Member
video gallery
Contact Us
Face-Book
Magazine
Side Menu
/
Read more
Related Book
Vaijayanti
२०६५ साल चैत्र रामनवमीदेखि आरम्भ गरिएको र हालसम्म निरन्तर एक अंक नबिराइ निस्किरहेको यो पत्रिका विधा केन्द्रित साहित्यिक पत्रिका हो, यसले हरेक अंकको एउटा
श्रेष्ठ
रचनालाई वैजयन्ती स्रस्टा सम्मान प्रदान गर्दै आएको छ र यसको अहिलेसम्म पूर्वस्मृति-१, छन्दकविता-१२, समीक्षा-८, संस्मरण-६, स्वदेश र विदेश यात्रा-५, राष्ट्रिय व्यक्तित्व-५, निबन्ध-८, कथा-६, गद्यकविता-७,संस्कृति र चाडपर्व-२, एकांकी-२, लघुउपन्यास-१, लघुकथा-४, मुक्तक-४ र गजल-४, गीत-१ अंक आइसकेको छ ।
Dayitwa
संस्थागत रूपमा र निजी स्तरबाट समेत साहित्यिक पत्रिकाहरू
कमै मात्रामा प्रकाशन भइरहेको अवस्थामा उदीयमान लेखकहरुले स्थान पाउन नसकेको आवाज उठिरहेको देखेर एउटा विशुद्ध साहित्यक पत्रिका थालनी गर्न आवश्यक देखी केही जागरुक साथीहरूको सहयोगमा दायित्व पत्रिका २०४४ साल वैशाखदेखि थालनी गरिएको हो ! यसको उद्देश्य स्थापित एवं अग्रज साहित्यकारहरूलाई ससम्मान स्थान दिनु र उदीयमान लेखकहरूलाई प्रोत्साहन गरी नेपाली साहित्यको श्रीवृद्धिमा योगदान गर्ने रहेको छ !
Best Selling Books
Our Dictionary
Our Popular Book
Programme
News & Events
वन्तराधा पद्ध्यकाव्य पुरस्कार र हेमकुमारी समाजसेवा सम्मान
२०७७ वैशाख १ गतेको सूचना
२०७६ वैशाख १ गते