English Nepali Dictionary


After, Nepali, Nepali English- Nepali English Nepali this dictionary is published. We feel that this dictionary is mainly focused in pronunciation of British English. So, this is also used for those who want is in abroad and also used for foreigners. So, this is used for all. Page:- 704. Size:- half of A4. Price:- 325/- Edition:- Forth. Editor:- Vinaya Kumar Sharma Nepal
नेपाली र नेपाली अंग्रेजी नेपाली शब्दकोशहरुको प्रकाशनपछि अंग्रेजी नेपाली शब्दकोशको आवश्कतालाई महसुस गरेर तयार पारिएको यस शब्दकोशमा अंग्रेजी प्रनाउन्सेसनलाई विशेष ध्यान दिइएको छ । विगतका वर्षहरुमा तीन संस्करण निस्किसकेको यो शब्दकोशको विस्तृत संस्करण अंग्रेजी अंग्रेजी नेपाली शब्दकोश पनि निस्केको छ । पृष्ठः- ७०४ । साइजः- डिमाई । संस्करणः-  चौथो । मूल्यः- ३२५/- संपादकः विनयकुमार शर्मा नेपाल ।


अंग्रेजी नेपाली शब्दसागर / English Nepali Dictionary
After, English Nepali this poket dictionary is published. We feel that this dictionary is mainly focused in pronunciation of British English. So, this is also used for those who want is in abroad and also used for foreigners. So, this is used for all. Page:- 856. Size:- Poket. Price:- 180/- Edition:- 2nd. Editor:- Vinaya Kumar Sharma Nepal
अंग्रेजी नेपाली शब्दको सानो खालको शब्दकोशको आवश्कतालाई महसुस गरेर तयार पारिएको यस शब्दकोशमा अंग्रेजी प्रनाउन्सेसनलाई विशेष ध्यान दिइएको छ । विगतका वर्षहरुमा दुई संस्करण निस्किसकेको यो शब्दकोशको विस्तृत संस्करण अंग्रेजी अंग्रेजी नेपाली शब्दकोश पनि निस्केको छ । पृष्ठः- ८५६ । साइजः- पकेट । संस्करणः- दोस्रो  । मूल्यः- १८०/- संपादकः विनयकुमार शर्मा नेपाल ।