Nepali English Dictionary


नेपाली अंग्रेजी शब्दसागर / Nepali English Dictionary
This dictionary is used for all schools, colleges, teachers; we have focused on all users of this dictionary. Within four years we have printed three editions. Similarly Nepali  English Nepali dictionary is its huge part.
Page:- 800. Size:- half of A4. Price:- 375/- Edition:- 3rd. Editors:- Vinaya Kumar Sharma Nepal 
स्कूल बोर्डिङ क्याम्पस लगायत सबै शिक्षक-बिद्यार्थीहरुले सजिलै बोकेर हिँड्न सकुन र नेपाली भाषाको प्रयोग शुद्धसँग होस् भन्ने उद्देश्यले नेपाली अंग्रेजी नेपाली शब्दसागरबाट संक्षेपीकरण गरिएको यो शब्दकोशले प्रायः चलन चल्तीका शब्दहरु समेटेको छ । पृष्ठः ९०० । साइजः डिमाई । संस्करणः तेस्रो । मूल्यः ३७५/- संपादकः विनयकुमार शर्मा नेपाल ।


शब्दार्थ संग्रह (नेपाली अंग्रेजी) / Nepali English Dictionary
This dictionary is used for all schools, colleges, teachers; we have focused on all users of this dictionary. Within four years we have printed three editions. Similarly Nepali  English Nepali dictionary is its huge part.
Page:- 940. Size:- Poket. Price:- 180/- Edition:- 3rd. Editors:- Vinaya Kumar Sharma Nepal 
स्कूल बोर्डिङ क्याम्पस लगायत सबै शिक्षक-बिद्यार्थीहरुले सजिलै बोकेर हिँड्न सकुन र नेपाली भाषाको प्रयोग शुद्धसँग होस् भन्ने उद्देश्यले नेपाली अंग्रेजी नेपाली शब्दसागरबाट संक्षेपीकरण गरिएको यो शब्दकोशले प्रायः चलन चल्तीका शब्दहरु समेटेको छ । पृष्ठः- ९०० । साइजः- डिमाई । संस्करणः- दोस्रो । मूल्यः- १८०/- संपादकः विनयकुमार शर्मा नेपाल ।