साहित्य सम्वर्धन केन्द्रका लागि विनयकुमार शर्मा नेपालद्वारा २०७० मा स्थापित
प्रत्येक वर्ष बैशाख १ गते साहित्य दिवसका दिन समालोचनाको क्षेत्रमा प्रदान गरिने १०, ०००/- राशिको यो पुरस्कारबाट हालसम्म यी स्रस्टाहरु सम्मानित भैसक्नु भएको छ !
२०७० समालोचक प्रा.डा. केशबप्रसाद उपाध्याय
२०७१ समालोचक प्रा. शिवगोपाल रिसाल
हरिहर शास्त्री - सावित्रीदेवी हरिहर शास्त्री सावित्रीदेवी साहित्य पुरस्कार
२०४५ सालमा शास्त्रीका कान्छा छोराबुहारी डा. विश्वदीप अधिकारी तथा श्रीमती ज्योति अधिकारीद्वारा स्थापित हरिहर शास्त्री–सावित्री देवी साहित्य पुरष्कार प्रत्येक वर्ष बैशाख १ गते साहित्य दिवसका दिन प्रदान गरिने यो पुरस्कारको राशिको २०७१ मा २१,०००/-को हुनेछ !
हालसम्म यी स्रस्टाहरु यसबाट सम्मानित भैसक्नु भएको छ !
१. श्री ईश्वरबल्लभ २०४५
२. श्री कृष्णप्रसाद पराजुली २०४६
३. श्री कुलमणि देवकोटा २०४७
४. श्री भरतराज पन्त २०४८
५. श्री श्यामदास बैष्णव २०४९
६. श्री रत्नशमशेर थापा २०५०
७. श्री मोदनाथ प्रश्रित २०५१
८. श्री क्षेत्रप्रताप अधिकारी २०५२
९. श्री कालीप्रसाद रिजाल २०५३
१०. श्री कृष्णभक्त श्रेष्ठ २०५४
११. श्री द्वारिका श्रेष्ठ २०५५
१२. श्री श्यामकृष्ण श्रेष्ठ २०५६
१३. श्री वासु पासा २०५७
१४. श्री बैरागी काइ“ला २०५८
१५. श्री उपेन्द्र श्रेष्ठ २०५९
१६. श्री कृष्णभूषण बल २०६०
१७. श्री तुलसी दिवस २०६१
१८. श्री शशि भण्डारी २०६२
१९. श्री दुर्गालाल श्रेष्ठ २०६३
२०. श्री दुर्गाप्रसाद श्रेष्ठ २०६४
२१. श्री चन्द्रशेखर लाल २०६५
२२. डा. वानिरा गिरी २०६६
२३. श्री शैलेन्द्र साकार २०६७
२४. श्री विजय वान्तवा २०६८ (भारत)
२५. डा. खगेन्द्र लुइटेल २०६९
२६. डा. वासुदेव त्रिपाठी २०७० साहित्य सम्वर्धन केन्द्रबाट
२७. डा. कृष्ण गौतम २०७१
२८. कुन्ता शर्मा २०७२
विश्वज्योति सेवा सम्मान
डा. विस्वदीप अधिकारी र ज्योति अधिकारीबाट द्वारा २०७१ मा स्थापित प्रत्येक वर्ष बैशाख १ गते साहित्य दिवसका दिन समाजसेवा क्षेत्रमा प्रदान गरिने यो पुरस्कारको राशिको २०७१ मा ९,०००/-को हुनेछ ! १. श्री सत्यसाई केन्द्र, पूर्व क्षेत्र काठमाडौँ २०७१
२. श्री सत्य उद्धान, ललितपुर २०७२
सरस्वती सिर्जना पुरस्कार उपमा आचार्यबाट २०७२ मा स्थापित प्रत्येक वर्ष बैशाख १ गते साहित्य दिवसका दिन कुशल गृहणी महिला साहित्यकारलाई प्रदान गरिने यो पुरस्कारको राशिको हाल १०,०००/-को हुनेछ ! १. श्री गीता केशरी २०७२
राधिका पदम दुर्गा पुरस्कार प्रा राजेन्द्र सुवेदी बाट २०७२ मा स्थापित प्रत्येक वर्ष बैशाख १ गते साहित्य दिवसका दिन छन्द कविता क्षेत्रमा प्रदान गरिने यो पुरस्कारको राशिको हाल १०,०००/-को हुनेछ ! १. श्री टीकाराम अधिकारी २०७२