news

निम्तो
२०७४ चैत्र २३ गते रामनवमीको दिन २ बजे प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्ष १ मा वसन्तराधा पद्ध्यकाव्य पुरस्कार र हेमकुमारी समाजसेवा सम्मान समर्पण गरिंदै छ !
निम्तो
२०७४ वैशाख १ गते साहित्य दिवसको दिन २ बजे प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्ष २ मा साहित्य संवर्द्धन द्रष्टा सम्मान, हरिहर शास्त्री सावित्रीदेवी साहित्य पुरस्कार, विश्वज्योति सेवा सम्मान, शारदा सिर्जना पुरस्कार, राधिका पदम दुर्गा काव्य कविता पुरस्कार र जम्बकुमारी टीकावल्लभ साहित्य सम्मान समर्पण गरिंने र साथै पुस्तक लोकार्पणदउ हार्दिक निमन्त्रणा ।
२०७४ श्रावन २५ देखि ३२ सम्म भृकुटीमण्डपमा हुने अन्तरर्रास्ट्रिय पुस्तक प्रदर्शनीमा स्टल नम्बर BA ८ मा शब्दार्थ प्रकाशनका सबै पुस्तक विशेष छुटका साथ पाइनेछ !