news

२०८१ साल वैशाख १ गते साहित्य दिवसको बिहान ८ बजे भानुमाध्यमिक विद्यालय रानीपोखरीमा रहेको आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण
गरी साहित्यिक व्यक्तित्वहरू र साहित्यिक संस्थाहरूद्वारा साहित्य दिवसको उपलक्ष्यमा व्यानर लिई शहीदद्वारबाट टुँडिखेल घुमी नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा रहेको आदिकवि भानुको सालिकमा आई समापन गरिएको र साहित्य दिवसका दिन २०८१ वैशाख १ गते ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भुपालराईको प्रमुख आतिथ्यतामा, सिद्धिचरण कक्षमा निम्न साहित्यिक व्यक्तित्व र संस्थाहरूलाई प्रदान गरिएको छ ।
प्रदान गरिएका सम्मान तथा पुरस्कारहरू
१. 'वसन्त-राधा पद्यकाव्य पुरस्कार’ - डा.नवराज लम्साल ५०,०००/-
२. ‘हेमकुमारी-दिवाकर समाजसेवा सम्मान’ - सिर्जनशील अपाङ्ग आवाज २५,५५५/-
३. 'साहित्य संवर्द्धन द्रष्टा सम्मान’- प्राडा. अभि सुवेदी १५,०००/-
४. ‘हरिहर शास्त्री-सावित्रीदेवी साहित्य पुरस्कार- प्राडा. प्रेम खत्री ६०,०००/-
५. ‘विश्वज्योति सेवा सम्मान’ - रिमा समाज सेवा ४०,०००/-
६. ‘शारदादेवी सिर्जना पुरस्कार’ - गङ्गा पौडेल २१,०००/-
७. ‘जम्बकुमारी-टीकावल्लभ साहित्य सम्मान’ - डा. विप्लव ढकाल १५,०००/-
८. ‘गुरु रामप्रसाद श्रेष्ठ साहित्य सम्मान’ -धनञ्जय आचार्य १३,०००/-
९. ‘निर्मला-प्रेम साहित्य सम्मान’ - रामबाबु सुवेदी १५,०००/-
१०. ‘पुण्य-तिलस्मी-सरह दर्शन साहित्य सम्मान’ - प्राडा. वीणा पौडेल १५,०००/-
११. ‘नन्द-आनन्द-टुल्की साहित्य सम्मान’ - खेमराज पोखरेल १५,०००/-
१२. ‘आमोई पद्याख्यान पुरस्कार’ - डा धनपति कोइराला २५,०००/-
१३. ‘अभिजित-पृथा कला सङ्गीत सम्मान’ - तारावीर सिंह तुलाधर २१,०००/-
१४. ‘सुहंसा अनुवाद साहित्य सम्मान’ - प्राडा. गोविन्दराज भट्टराई ५१,०००/-
१५. ‘तिलकुमारी श्री साहित्य पुरस्कार’ - प्राडा. प्रह्लाद पोप्खरेल १५,०००/-
२०८०-६-५
वैजयन्ती स्रष्टा सम्मान तथा
अभिज्ञान लामिछानेद्वारा प्रणीत
Fourteen Petals
कविता कृतिको लोकार्पण कार्यक्रम
सम्मानित व्यक्तित्वहरू
डा. प्रदीपकुमार मैनाली, तिलस्मी प्रभास, प्राडा. कृष्णचन्द्र शर्मा, पुण्य कार्की, हरि थापा, कलानिधि दाहाल, जीवराज भट्टराई, कृष्ण बाउसे,
प्रेम राई ‘परिक्षित’, कलाधर काफ्ले, प्राडा. लक्ष्मणप्रसाद गौतम, शिव त्रिपाठी ।
२०८० साल वैशाख १ गते साहित्य दिवसको बिहान ८ बजे भानुमाध्यमिक विद्यालय रानीपोखरीमा रहेको आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरी साहित्यिक व्यक्तित्वहरू र साहित्यिक संस्थाहरूद्वारा साहित्य दिवसको उपलक्ष्यमा व्यानर लिई शहीदद्वारबाट टुँडिखेल घुमी साहित्य संवर्द्धन केन्द्रद्वारा हरेक वर्ष साहित्य दिवसका दिन प्रदान गरिने निम्न पुरस्कारहरू २०८० वैशाख १ प्रदान गरियो । १. वसन्त-राधा पद्यकाव्य पुरस्कार-२०६५, २. हेमकुमारी-दिवाकर समाज सेवा सम्मान-२०६५, ३. साहित्य संवर्द्धन द्रष्टा सम्मान-२०७०, ४. हरिहर शास्त्री-सावित्रीदेवी पुरस्कार-२०४५, ५. विश्वज्योति सेवा सम्मान-२०७१, ६. शारदादेवी सिर्जना पुरस्कार-२०७२, राधिका-पदम-दुर्गा काव्य कविता पुरस्कार-२०७२, ८. जम्बकुमारी टीकावल्लभ साहित्य सम्मान-२०७३, ९. गुरु रामप्रसाद श्रेष्ठ साहित्य सम्मान-२०७३, १०. निर्मला-प्रेम बाल साहित्य सम्मान-२०७४, ११. पुण्य-तिलस्मी-सरह दर्शन साहित्य सम्मान-२०७८, १२. नन्द-टुल्की-आनन्द साहित्य सम्मान-२०७८, १३. आमोइ पद्याख्यान पुरस्कार-२०७८
सूचना
हरेक र्वष रामनवमीमा प्रदान गरिँदै आएको वन्तराधा पद्ध्यकाव्य पुरस्कार र हेमकुमारी समाजसेवा सम्मान २०७६ वैशाख ७ गते यी दुवै पुरस्कारका संरक्षक वसन्तकुमार शर्म्मा नेपाल ब्रह्मलीन हुनु भएको र कोभिड-१९ का कारण स्थगित हुन गएको हुँदा २०७७ रामनवमीको पुरस्कार स्थगित गर्नु परेको र आगामी वर्ष सधैँ झै निरन्तर पुरस्कार प्रदान गरिने जानकारी गराइन्छ ।